Sidhakuro
No Result
View All Result
Wednesday, June 29, 2022
  • समाचार
  • अर्थ
  • राजनीति
  • जीवनशैली
  • प्रविधि
  • मनोरन्जन
  • खेलकुद
Sidhakuro
  • समाचार
  • अर्थ
  • राजनीति
  • जीवनशैली
  • प्रविधि
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Sidhakuro
No Result
View All Result
Home मनोरन्जन

कलाकारको पारिश्रमिकविनै ‘आरआरआर’को लगानी यति धेरै !

by admin
March 18, 2022
in मनोरन्जन
0
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । एसएस राजमौलीको बहुप्रतीक्षित चलचित्र ‘आरआरआर’ रिलिजका लागि तयार भइसकेको छ ।

चलचित्र बिग बजेट, कलाकार टिमलगायत कारण चलचित्र विशेष छ । ठुलो लगानीमा बनेको आरआरआरको लागत राजमौलीको अघिल्लो ब्लकबस्टर चलचित्र ‘बाहुबली’भन्दा करिब १०० करोड बढी दाबी गरिएको छ ।

“हामीले आरआरआरका निर्माण टिमबाट आवेदन पाएका थियौँ । उक्त जानकारीअनुसार निर्माताले चलचित्रका लागि ३३६ (भारु) लगानी गरेका छन् । छिट्टै, फाइल मुख्यमन्त्रीसम्म पुग्नेछ र त्यसपछि हामी चलचित्र टिकटको मूल्य बढाउनतर्फ सोच्छौँ,” आन्ध्र प्रदेशका मन्त्री पेरनी नानीले भने ।

यो जन जीएसटी र कलाकार अनि क्रिको पारिश्रमिकबाहेक लागत हो ।

चलचित्रमा भारतीय सिनेमाका महँगा सुपरस्टार रामचरण, जुनियर एनटिआर, आलिया भट्ट र अजय देवगन फिचर्ड छन् ।

चलचित्रको लगानी चार सय करोडभन्दा बढी हुने अनुमान गरिएको छ । सरकारले लगानीलाई मध्येनजर गर्दै हललाई प्रत्येक टिकट मूल्यमा थप ७५ रूपैयाँ बढाउन निर्देशन दिएको छ ।

चलचित्र तेलुगू स्वतन्त्रता सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमबाट प्रेरित काल्पनिक कथा हो । चलचित्र तेलुगूलगायत हिन्दी, कन्नाडालगायत भाषामा यही मार्च २५ मा रिलिज हुँदैछ ।

Related Posts

No Content Available
  • Trending
  • Comments
  • Latest
राति अबेरसम्म निन्द्रा नलागे के गर्ने ?

राति अबेरसम्म निन्द्रा नलागे के गर्ने ?

March 18, 2022
विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी

विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी

March 18, 2022
संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

March 18, 2022
संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

0

0
नेपाल युएईसँग पराजित

नेपाल युएईसँग पराजित

0
सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…

सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…

March 30, 2022

March 18, 2022
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार

March 18, 2022
Sidhakuro

© 2022 Sidhakuro

Navigate Site

  • contact us
  • Privacy & Policy
  • terms of serivice

Follow Us

No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • अर्थ
  • मनोरन्जन
    • खेलकुद
  • प्रविधि
  • जीवनशैली

© 2022 Sidhakuro