Sidhakuro
No Result
View All Result
Thursday, June 30, 2022
  • समाचार
  • अर्थ
  • राजनीति
  • जीवनशैली
  • प्रविधि
  • मनोरन्जन
  • खेलकुद
Sidhakuro
  • समाचार
  • अर्थ
  • राजनीति
  • जीवनशैली
  • प्रविधि
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Sidhakuro
No Result
View All Result
Home समाचार

संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा

by admin
March 18, 2022
in समाचार
0
संवैधानिक निकायका मुद्दा हेर्दाहेर्दैमा
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा बुधबारका लागि राखिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुदाँहँुदै समय अभावका कारण हेर्दाहेर्दैमा बुधबारका लागि तय भएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेको विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्ध परेको रिटमाथिको सुनुवाइ आजदेखि सुरू भएको थियो ।

यसअघि गत भदौ १७ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो ।

Related Posts

सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…
समाचार

सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि…

March 30, 2022
अब उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने
समाचार

अब उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्न नपर्ने

March 18, 2022
विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी
समाचार

विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी

March 18, 2022
Sidhakuro

© 2022 Sidhakuro

Navigate Site

  • contact us
  • Privacy & Policy
  • terms of serivice

Follow Us

No Result
View All Result
  • Home
  • समाचार
    • राजनीति
    • अर्थ
  • मनोरन्जन
    • खेलकुद
  • प्रविधि
  • जीवनशैली

© 2022 Sidhakuro